नेपालमा थप ३० जनामा कोरोना भाइरस पुष्टी

  मूलधारपोष्ट  88 पटक हेरिएको

अध्यावधिक विवरण अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले प्रेस विज्ञेप्ती सार्वजनिक गर्दै राष्ट्रिष जनस्वास्थ्य प्रयोगशाला काठमाडाैं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको हो ।  थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार