कोरोनाको उपचारमा खटिएकी नर्स भि’त्री पोशाकमै वार्डमा पुगेपछि

  पत्रपत्रिकाखबर  244 पटक हेरिएको

यतिबेला सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसैबीच रुसमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । कोरोना भाइरसको उपचारमा खटिएकी रुसकी एक नर्स भि’त्री पोशा’कमै पुरुष वार्डमा पुगेप’छि सबै अचम्मित बनेका छन् ।

सार्वजनिक भएको फो’टोमा उनले भि’त्री पोशाक र पारदर्शी पी’पीई लगाएको दे’ख्न सकिन्छ । कोरोना संक्रमितको उपचार भईरहेको टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी २० वर्षकी नर्स भि’त्री व’स्त्रमै पुरुष वा’र्डमा छिरेकी थिइन् ।

जब भित्री पोशाकमा उपचारमा संलग्न भएको खबर व्याप्त भएपछि उक्त नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। तर उनले नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भि’त्री पोशा’कमा बिरा’मीको उपचार गर्न गएको बताएकी छन् । एजेन्सीको सहयोगमा ।

यो पनि -विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै आठ हजार ७६४ नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् । देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ ।

विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ । अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार