सरकारको विरुद्धमा निक्लियो लुटेरा गीत-भिडियो सहित

  मूलधारपोष्ट  124 पटक हेरिएको

बर्तमान नेपालको बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक रामु विरही र सञ्जय परियारको नयाँ गीत सार्वजनीक भएको छ । लुटेरा बोलको उक्त गीत गायक एच डि टेलिभिजनको आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरिएको हो ।

गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।

देशमा चलिरहेको घुसपिस , र बर्तमान सरकारले देखाएको रबैया शैलीको बकालत गरिएको छ उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्। रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार