कोरोनाले मास्क र गाउन लगाएरै यौ’नसम्प’र्क

  पत्रपत्रिका खबर  1104 पटक हेरिएको

यस्तो समस्या पो पार्यो कोरोनाले । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला पो’र्न साइट’हरुले भने धमाधम कमाउन थालेका छन् ।

पछिल्लो समय थुप्रै पो’र्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौ’न सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेड वुहान’,‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पो’र्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौ’न सम्प’र्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् । चीनबाट सुरु भएको कोरोना भाइरसबाट ३४ लाख ८१ हजार ४६५ मानिस संक्रमित भइसकेका छन् भने २ लाख ४४ हजार ६६६ सय जनाको मृत्यु भइसकेको छ ।

आम मानिसहरु जसरी ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क छ । साथै कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने उनीहरुको भनाइ छ । इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको बताइन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार