मोडलिङबाट अभिनयमा आउने नयाँ सदस्य रुबिना

  पत्रपत्रिका खबर  151 पटक हेरिएको

मोडलिङबाट अभिनयमा आउने पुरानो परम्पराकी नयाँ सदस्य हुन्, रुबिना थापा । मोडलिङ गर्दागर्दै उनले फिल्म ‘लभ डायरिज’को अफर पाएकी थिइन् । फिल्म अपेक्षाअनुरूप सफल हुन नसके पनि उनको अभिनयको भने प्रशंसा भएको थियो । सन् २०१५ बाट मोडलिङमा सक्रिय रुबिनासँग थुप्रै ¥याम्प सोको अनुभव छ । केही विज्ञापनमा देखिएकी उनी करिअर काउन्सिलरका रूपमा पनि कार्यरत छिन् । उनी भक्तपुर, बालकोटकी स्थायी बासिन्दा हुन् ।सम्पूर्ण साप्ताहिकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार