कमरेड प्रचण्ड, बृहत कम्युनिष्ट पार्टीको अध्यक्ष बन्दा मलाइ कुनै आपत्ति छोंइन – भिम रावल- Live अन्तरवार्ता सुन्नुहोस्

  मूलधार सम्वादाता  431 पटक हेरिएको

कमरेड प्रचण्ड, बृहत कम्युनिष्ट पार्टीको अध्यक्ष बन्दा मलाइ कुनै आपत्ति छोंइन – भिम रावल

यो पनि पढ्नुहोस्

कलाकार जितु नेपालले व्यवहारिक रुपमा देशमा अझै परिवर्तनको संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेपालले अपेक्षाकृतरूपमा चुनावपछि उत्साह अनुसार सबै प्रक्रिया अगाडि बढ्नुपर्नेमा त्यसा हुन नसकेको बताए ।

“देशको नेतृत्व परिवर्तनमा पनि अलमल छ । चुनावी परिणाम आउन पनि अलमल छ । खै के हो भगवान जानुन्, ।” नेपालले भने -फरक प्रसङ्गमा नेपालले नायक राजेश हमाल एमालेमा प्रवेश गर्ने तयारीमा रहेको आशंका गरेका छन् ।

केपी ओलीलाई बधाई दिन बालकोट पुगेको प्रसङ्गमा उनले हमाल राजनीतितिर लाग्नुहुन्छ कि भन्ने सम्भावना देखिएको बताए ।

हमाल प्रधानमन्त्री बनेको जनताले देख्न चाहेको नेपालको दाबी छ । असम्भव भन्ने केही नभएको भन्दै नेपालले हमाल एमालेमा प्रवेश गरेर प्रधानमन्त्री बन्न सक्ने बताए ।

नेपालले केही राम्रा नेताहरुले चुनाव हारेकोमा दुःख व्यक्त गरे । कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव हार्नु दुखद भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार