माओवादी केन्द्रले छान्यो प्रदेशसभाका लागि समानुपातिक सांसद, को को हुन ? (हेर्नुस् सूची सहित)

  मूलधार सम्वादाता  307 पटक हेरिएको

काठमाडाैं-  नेकपा माओवादी केन्द्रले प्रदेशसभाका लागि समानुपातिक सांसद छनोट गरेको छ ।

खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा शुक्रबार दिउँसो बसेको केन्द्रीय कार्यालय बैठकले समानुपातिकतर्फ ७ वटै प्रदेशका लागि ३५ जनालाई सांसद चयन गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

उनका अनुसार समानुपातिक सांसदहरुको नाम आजै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

हेर्नुस् सूची सहित :

प्रदेश-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार