आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

  मूलधारपोष्ट  58 पटक हेरिएको

सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब २ खर्बले आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस बनेका बेला सरकारले अस्वाभाविकरुपमा बजेटको आकार बढाएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गरे । मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार