डेन्डल पढ्न गएकी विनिशा गरिन् झुण्डिएर आत्महत्या

  मूलधार सम्वादाता  351 पटक हेरिएको

ढाँका-  जनकपुरकी २० वर्षीया विनिशा साह बंगलादेशको ढाकामा मृत फेला परेकीछिन । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत साह होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।

उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत थिइन ।

उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार