छतारामा एक युवती मृत फेला

  मूलधारपोष्ट  90 पटक हेरिएको

बाजुरा ।  जिल्लाको त्रिबेणी नगरपालिका वडा १ छतारामा एक युवती मृत फेला परेकी छन । छताराको सल्लेरी बनमा सोही वडाकी २२ बर्षिया युवती करिस्मा नेपाली मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकको छ ।

बिहीबार बिहान घाँस काट्न भनेर निस्केकी नेपाली र साँझ अबेर सम्म घर नआएकोेले खोेज्न जादा स्सथानियले जंंगलमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण बारे प्रहरीको टोली गएको र थप प्रहरी निरीक्षक सहितकको टोली घटना स्थलतिर गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुुराले जनाएको छ । सांकेतिक तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार