
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तिन दिनसम्मको माैसममा आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भने रातीको समयमा सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै भोली नेपालको प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न. १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीको समयमा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र १४ गते शनिवारका दिन दिउसोको समयमा देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भने रातीको समयमा देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।