मै हु भन्ने नायिकालाइ पछाडी पार्दै ह,ट पहिरनमा देखा परिन नायिका मलाइका

  पत्रपत्रिकाखबर  333 पटक हेरिएको

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् । जीमबाट निस्कदै गर्दा मलाइका धेरै पटक क्यामेरामा कैद भएकी छिन् । उनै, मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी छिन् । जती उमेर बढ्दै गएपनि उनको सुन्दरता र स्टाइलमा कुनै पनि कमी आएको छैन भन्छिन राम्री हुन र स्टाइलिस बन्न उमेरले प्रभाब पार्दोरैनछ ।

मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा ह,ट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् । क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थियो । नायिका अरोरा अहिले नायक अर्जुन कपुरको प्रेममा छिन् । उनीहरुले चाडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार