स्किन फिटमा काइली

  पत्रपत्रिकाखबर  166 पटक हेरिएको

हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले हमेसा चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले प्रेम समेत बर्षाउने गर्दछन् । हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन् ।

उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा जेनर ट्रान्सपेरेन्सी स्किनफिट ड्रेसमा देखिएकी छन् । जसमाथि उनले कोट समेत लगाएकी छन् । यो ड्रेसमा उनको क्लीवेज समेत देखिएको छ ।

यो लुक्समा जेनरले सोफामा बसेर समेत निकै हट पोजमा तस्बिर खिचाएकी छन् । यो तस्बिरमा उनी निकै हट र आकर्षक देखिएकी छन् । कामको कुरा गर्ने हो भने जेनर पछिल्लो समय २०२० मा ‘फादर सोल्डर सन’मा देखिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार