यो गितको दोसी चीनको की नेपाल ? एक पटक अनिवार्य भिडियो हेर्नुहोला

  मूलधार सम्वादाता  1144 पटक हेरिएको

नेपाली लोकदोहोरी गीत “धर्ती कुनको आकाश जुनकै हो” सँग संगीत मिल्ने यो गीतकी गायिका त्सेरिङ चोइनीको कार दुर्घटनामा मृत्यु भएपछि चर्चामा आएको चाइनिज गित नेपालमा भाइरल भएको छ ।

सुरुमा चाइनीज गीत नेपालमा चोरि गरि गाइएको भनीए पनि यो गित २०१७ (Published on Jan 1, 2017) मा युट्युवमा आएको देखिनुले तिब्बतीयनले नेपाली गीत कपी गरेको देखिन्छ ।

तथापी गीत अत्यन्तै मीठो र गायिकाको स्वरले भाषा नबुझ्ने नेपालीहरुले पनि मन पराएको कमेन्टहरुमा देखिन्छ । यति मीठो स्वरकी धनी गायिकाको अल्पायुमै भएको मृत्यु अत्यन्तै दुखद हो स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली त्सेरिङ चाइनी । भिडियो हेर्नुहोस्

त्यस्तै नेपाली गित पनी सुनाै र के भिन्नता पाउनु भो ? तल कमेन्ट बक्समा लख्नुहोला र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार