६ जना प्रे,मिकालाई एकैपटक गर्भ,वती बनाएपछि

  एजेन्सी  263 पटक हेरिएको

रोचक एउटा घटना बाहिरिएको छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाएका छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगेपछि यो बिषयले निकै चर्चा पायो ।

विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो । यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् । उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्न सक्छन् । उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् । यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् ।

उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्दछन् । उनले निकै महंगा ब्राण्डका कपडाहरु प्रयोग गर्नुका साथै सुपर कारहरु चढ्दछन् । जसका कारण युवतीहरू उनिसँग युवतीहरू नजिकिन्छन् । केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुरजस्तै घुँडा टेकाएर परेड खेलाएको आ-रोपमा उनी पक्राउ परेका थिए । एजेन्सी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार