एंकर विलियम्सले लाइभमै पादेपछि

  एजेन्सी  493 पटक हेरिएको
विलियम्स शोको

अमेरिकाको लोकप्रिय टीभी शो द वेन्डी विलियम्स शोको शुक्रवारको एपिसोडमा एंकर विलियम्सले लाइभमै पादेकी छन् ।  ५५ वर्षीया विलियम्सले फूटबल खेलाडी ओडेल बेकम जुनियरले कलेज फूटबल नेसनल च्याम्पियनशिप खेलपछि एक प्रहरीको नितम्बमा प्याट्ट हिर्काएर समस्यामा परेको विषयमा कार्यक्रम चलाइरहेकी थिइन् ।

कार्यक्रम चल्दै गर्दा उनले पादेकी थिइन् । विलियम्स आफैंले घटनामाथि टिप्पणी गरेकी छैनन् । तर धेरै प्रशंसकहरूले पादको आवाज सुनेको र उनले अनएयर नै पादेको बताए ।

त्यस्तै ही दिनअघि एयर क्यानडा एक्सप्रेसको एक विमान धावनमार्गबाट उड्नेबित्तिकै त्यसको एउटा चक्का खसेको छ ।

चक्का खुस्किएपछि पाइलटले विमानलाई फेरि विमानस्थलतिरै फर्काएका छन् ।घटनाको भिडियो विमानभित्र रहेका एक यात्रुले खिचेका हुन् । भिडियो फूटेजमा विमान उड्नुअघि त्यसको चक्कामा आगोको झिल्का निस्केको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार