नेपाली अभिनेत्री रजनी केसीका रातो पहिरनमा १० तस्विर

  पत्रपत्रिका खबर  318 पटक हेरिएको

अभिनेत्री रजनी केसी पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त छिन् । निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् । ठुलोपर्दामा राम्रो नफापे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फापेको छ ।सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ

पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् । फिल्ममा हट एण्ड बोल्ड लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् ।

तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सन्जाल्मा तस्बिर सार्वजनिक गर्दै आफ्नो फ्यानहरु संग अप्डेट भैरहेकी छन् । रजनीले सामाजिक सञ्जालमा रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी सरै राम्रो लुक्समा प्रस्तुत भएकी छन् । रातो पहिरनहरुमा उनी उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार