माघ १ गते सार्बजनि बिदा

  मुलधारपोष्ट  4835 पटक हेरिएको

हिन्दु तथा थारूहरूकाे महाेत्वपुर्ण चाड माघेसंक्रान्तीकाे अबसरमा सरकारी बिदा दिने निर्णय भएकाे छ । प्रदेश सरकार अान्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ १ गते सबैका लागी बिदा दिने निर्णय भएकाे सुचना समेत प्रकाशीत गरि बिदा दिने निणय गरिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।प्रदेश सरकारकाे २०७६ साउन ८ गतेकाे निर्णयअनुसार सुदुर पश्चिम प्रदेशमा बिदा दिने निर्णय भएकाेले माघ १ गतेका दिन सार्बजनिक बिदा दिएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मीराज जोशीकाे हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार