संसारकै सुन्दर मोडेल

  पत्रपत्रिका खबर  82 पटक हेरिएको

ईजरायलकी मोडल येल शेल्बिया टीसी क्यालेन्डरको संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थान परेकी छिन्। उनी अहिले १९ वर्षकी मात्र छन्। येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी थिईन्। ईजरायलकै एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए। त्यसपछि उनको मोडलिङ करीयर शुरू भएको थयो। येलले अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन्।

यो पनि पढ्नुहोस्-रियासा दाहाल-काठमाडौँकी रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार