डिएसपीको सरुवा हुदाँ प्रहरी जवानले लेखे यस्तो गजल

  उमेश प्रसाद अवस्थी(आदर्श)  2798 पटक हेरिएको

उजाड यो मरभुमिमा आउनु भयो कसरी(कसरी ।
सम्झनामा कामहरु राखी छोड्दै हुनुहुन्छ कसरी(कसरी ।

मिठो रसिलो बानी त्यसैमा पिडित महिलाका भगवान तपाई ।
सुरिलो धुन संगै जानुहुन्छ तपाई छुट्टिने कसरी(कसरी ।

लाख भित्र एक भेटे त्यसैमा कामका काजी तपाई ।
१४ महिना ८ दिनमा गरेको प्रगति भुल्ने छैन समाजले बाचु कसरी(कसरी ।

साञ्चै हामी टाढा हुन्छौ र के मैले त सोच्नै सक्तिन ।
आजका यि दिनमा आफ्नै हातले विदाई गरौ कसरी(कसरी ।

जस्तो जय(जयकार बाजुरामा त्यस्तै देशभरी आओस ।
सफल कार्यकालको शुभकामना दिदै म छुट्टिन्छु कसरी/कसरी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार