फेरी नेपालमा भूकम्पको धक्का महशुस

  मुलधारपोष्ट  3638 पटक हेरिएको

दार्चुला । दार्चुलामा बुधबार दिउसो भुकम्पको धक्का महशुस गरिएको छ । उक्त भुकम्प बुधबार अपरान्ह ४ बजेर ३० मिनेटमा दार्चुला केन्द्रविन्दु भएर गएको भूकम्प मापन केन्द्र ले जनाको छ । भुकम्प ३.६ रेक्टर स्केलको रहेको जनाइएको छ ।

दार्चुला केन्द्रविन्दु भएर गएको उक्त भुकम्पले आसपासका जिल्लाहरुमा पनि महशुस गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार