युवतीरुले गरे बिबाह गर्न केटा नपाएको भन्दै सामूहिक विज्ञापन -सम्पर्क नम्बरसहित

  पत्रपत्रिका खबर  1453 पटक हेरिएको

पछिल्ला दिनहरुमा जीवनभर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मान्छेहरु यति व्यस्त भए कि बच्चालाई होस्टल, बा–आमालाई बृद्धाश्रम राखेर आफु काममा व्यस्त भइरहेका छन् । उनीहरुले सन्तानलाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ ।

त्यसैले अहिले विवाहका लागि केटाकेटी खोज्ने काम पनि अरुले नै गर्न थालेका छन् । सामान्य भाषामा लमी भनिएका उनीहरुले विवाहलाई एक खालको डिलजस्तो गराएका छन् । यसरी केटा खोज्नेमा धेरै विदशे गएका युवा युवतीहरु र काठमाडौं उपत्यकामा बस्दै आएका युवा युवतीहरु रहेका छन् । यस्तै हरेक दिन कान्तिपुर पत्रिकामा यस्तो विज्ञापन देख्न पाइन्छ ।

यसका लागि सामाजिक सञ्जालको पनि भरपुर प्रयोग भइरहेको छ । अमेरिका बस्ने केटीलाई खान्दानी केटा चाहिएको छ भनिएको छ तर काठमाडौं बस्नेलाई चाही असल भए हुन्छ भनिएको छ । दुई जना युवतीलाई केटा आवश्यक परेको विज्ञापनपछि अब केटालाई केटी चाहिएको कुरा पनि हेर्नुहोस् । अष्ट्रलियाको केटालाई उतैको केटी चाहिएको छ । यसका लागि तपाईले ९८४११७६७२४ मा सम्पर्क गर्नुपर्छ ।

यस्तै आजको विज्ञापनमा नेपाली मुलकी २४ वर्षीय अमेरिकी युवतीलाई केटा चाहियो भन्ने विज्ञापन आएको छ । यसका लागि तपाईले ९८८६३२४१५८ मा सम्पर्क गर्नुपर्छ । यस्तै अर्को विज्ञापन काठमाडौंको हो यहाँ काठमाडौं निवासी एक ३२ वर्षीय युवतीलाई केटा चाहिएको छ । पेशाले जागिरे यी युवतीलाई सम्पर्क गर्नका लागि ९८६९४२१९९५ मा सम्पर्क गर्न सक्नुहुन्छ । विज्ञापन सहित । इमानदार मिडियाबाट साभार ।

श्रीमानले गरे अष्ट्रेलियाबाट आएकी श्रीमतीले मानसिक त नाव दिएपछि देह त्याग ! बहिनीले लेखिन् यस्तो मन छुने स्टाटस । प्रिय रबि दाइ। सबैलाई माया गर्ने मान्छे , सबैलाई सहयोग गर्ने मान्छे। राम्रो मान्छे नै भगवानको पियारो हुदो रैछ तेसैले हजुरलाई आफ्नो घर लियर जानू भयो। हजुरको आत्माले शान्ती मिलोश ।रबि दाइको मृ त्यु आ त्माघा ती हुनै सक्दैन यो सरासर मा’रिएको होस् मा’नसिक रुपले बिछिप्त बनाइ ,आफ्नै पत्नी बाट। बिहे भयको ३ बर्ष पुगेको, बिहे गरेको केटी रञ्जना मैनाली बिहे गरेछी अष्ट्रेलियामा बसेर बि। येन। पढेको र दाइ नेपाल मै रहनु भएको थियो।

बिहे गरेको केही समय पछी रन्जना मैनालीले तेरो र मेरो स म्बन्ध छैन भन्ने आफ्नो पति सग ,अनि फेरि पढ्न को लागि ससुरालाई फकायर पैसा माग्ने ९करिब ४० लाख जति० दाइ चोखो माया गर्ने मान्छे आश गर्नु भयो, उस्ले तनाब दिराखी दाइ त ड्पिराख्नु भयो। डिवोर्से दियेर आशलाई म र्दिनु पर्थियो , पैसाको लागि झुलायेर दाइलाई राखेको प्रमाणित भएको छ।

रन्जना मैनालीको जन्मेका घरमा दाइलाई बोलाउने प्रयोग गर्ने स् येता जानू ज्वाइँ , उता जानू ज्वाइँ , यो गर्नु, त्यो गर्नु भनेर खुब प्रयोग गरियो । सबैलाई माया गर्न दाइ सबैलाई सहयोग गर्नु हुन्थियो। रन्जना मैनालीले आफ्नो सम्बन्धकोबारे घर मा सबैलाई बतायेको पाइयो। सबैकुरा जान्दा जान्दै पैसाको लागि र आफ्नो स्वार्थको लागि दाइलाई प्रयोग गरियोको प्रमाणित भयको छ। करिब ठ दिन अगाडि रन्जना मैनाली नेपाल आएको – दाइको अनुहार पनि हेर्न नचाहने तर पैसा माग्न आउन खोज्ने सबै परिवार भएर स् छोरीको अष्ट्रेलियामा कलेज फि तिर्नको लागि। रन्जना मैनाली को बाउ मेरो छोरीलाई छोयो भन्ने ब’ला त्कारको के स हाल्दिन्छु भन्ने दाइलाई ।

दाइको अन्तिम सासले रन्जना भन्दा हेर्दा नि नहेर्ने यो कस्तो खाल्को मन को भगवान । यो कस्तो खाल्को प्रवृ त्ति हो भगवान । रन्जना मैनालीको अस्लिरुप रबि दाइको परिवारले बल्ल चिन्नु भयो , चिनिसक्दा दाइ भगवानको पियारो हुनु भयो। हाल दाइको ह’त्यारा रन्जना मैनाली थुनामा छ। कडा भन्दा कडा कार बाहि गरियोस् मेरो दाइको आ त्मालाई शान्ती मिलोस। घ’टना भन्डरा चितवन साभार : अस्मिता पाठक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार