चाेट दिनेलाइ बदला लिन्छु

  गजल  596 पटक हेरिएको
तिम्रो माया मलाई होइन

चाेट दिनेलाइ बदला लिन्छु, हतार न गर्नु आमा ।
गरिबकाे पनि समय अाउन्छ हतार न गर्नु आमा ॥
हिजाे उ पनित राेडमा थियाे अाज महलमा छ ।
समय छिन छिन फेरिन्छ हतार न गर्नु आमा ॥

मेराे नजरमा पनि त छन कति मन दुखाउने हरु ।
पिस्तारै लडे जितिन्छ युद्ध हतार न गर्नु आमा ॥
पापले कमायकाे इज्जत धन लाई महान ठान्छन् ।
एक दिन ती भिकारि हुनेछन हतार न गर्नु आमा॥

पाप न गर्नु कसै माथि अनि कुभलाे न चिताउनु ।
जित सत्यकाे नै हुन्छ एक दिन हतार न गर्नु आमा॥
रीता शाहि (शाह ) रीतु,
बाजुरा हाल काठमाडौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार