किन गरे पुष्कलले हत्या (मुटु जलाइ जलाइ भाग ५ भिडियो सार्वजनिक)

 536 पटक हेरिएको

नेपाली संगीतको क्षेत्रमा आफ्नै सिर्जनाले चलेका र सबैको मनमा बस्न सफल भएको नाम हो पुस्कल शर्मा | आफ्नो अलग्गै बिधा अथवा धार खड़ा गरेर नया परिचय बनाएका उनले आज सम्म धेरै लोकप्रिय गीत सिर्जना गरेका छन र गाएका पनि छन |

फरक धारकै गीत सिर्जना गर्ने क्रममा उनले पछिल्लो समय मलामी बोलको गीत गाएका थिए र अभिनय पनि गरेका थिए | गीत भन्दा म्यूजिक भिडियो निकै पृथक र आज सम्मकै नौलो प्रयास थियो | लोक सङ्गीतमा मृत्युको कल्पना गरेर सायद कम भिडियो बनेका होलान | तर त्यसैलाई जीवन्त बनाएर पहिलो पटक पुष्कलले भिडियो तयार पारे |

उनले आफ्नो मृत्युको कल्पना गरेका थिए त्यों भिडियोमा | आफ्नो मृत्यु पछिको कहालीलाग्दो अवस्थालाई प्रस्तुत गरेका थिए | अग्रज कलाकारको केहि शब्द पनि राखेका थिए | तर यही विषयलाई लिएर उनलाई सामाजिक सञ्जालमा मजाक र बिबादित बनाइयो | कलामा मृत्युको कल्पना जायद हुन्थ्यो यो कुरा पचाउन गाह्रो भयो |

पुस्कल शर्माले नामको लागि आफुलाई मार्यो,आफ्नो मलामी घटायो भन्ने धेरै थिए | समग्र लोक संगीतको बदनाम गर्ने उद्देश्य बोकेका केहि पत्रकार र संगीत व्यवसायीले उनलाई लोके शब्द पनि प्रयोग गरे |

“मुटु जलाई जलाई भाग ४” को अपार सफलता पछि पुस्कल शर्मा ले “मुटु जलाई जलाई भाग ५” सुसाइड नोट सार्बजनिक गरेका छन्

आफ्नै लय ,शब्द र स्वरमा उनले सुसाइड नोट गीत तयार परेका हुन | म्यूजिक भिडियोमा सारिका ,रश्मि र पुस्कल आफैले अभिनय गरेका छन |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार