नेपालमै नेटवर्किङ वे’श्यावृ’त्ति भईर’हेको खु’लासा

  पत्रपत्रिका खबर  1993 पटक हेरिएको

इटहरी । पूर्वी नेपालको इटहरीमा नेटवर्किङ वेश्यावृत्ति भईरहेको खुलासा भएको हो । इटहरीको पश्चिम लाईनमा अहिले पनि खुलेआम यौनधन्दा चलिरहेको भन्दै गाउँलेहरु नै विरो*धमा उत्रिएपछि प्रहरीले मिसन चलाइरहेको छ । प्रहरीको मिसनले लामो समय देखि यौ*नध*न्दामा संलग्न हुदै आएको इटहरीको पारिजात होटलमा स्कुलकै ड्रेसमा विद्यार्थी सहित जोडीलाई गाउलेहरुले प*क्राउ गरेका हुन ।

इटहरी र मोरङका केहि क्षेत्रमा यौ*नधन्दा गराउँदै आएकी ज्ञानु राई पछिल्लो केहि समय यता पुःन यौनधन्दाको सेटिङ गदै आएको खुलासा भएको छ । परिजात होटलकी ज्ञानु राईले अहिले पनि काठमाण्डौ लगायतको क्षेत्रबाट युवतीहरु ल्याउँने र यौनधन्दा गराउँने गरेकी छिन । आईतबार सानो बालिका स्कुलकै ड्रेसमा पारिजात होटलमा छिरे पछि गाउँलेहरुले प्रहरी बोलाएर प*क्राउ गरेका थिए । पश्चित लाईनमा यौ*नधन्दा बढेको भन्दै स्थानीले वि*रोध गरेका हुन । केहि होटलका सञ्चालीकाहरुले काठमाण्डौ, हेटौडा, बुटवल, पोखरादेखिका केटीहरु झिकाएर यौ*न धन्दा चलाउने गरेको प्रहरी स्रोत्रले बताएको छ ।

उनीहरुको नेटवर्किङ देशभरी नै रहेको बुझिएको छ । एउटा ठाउँका स्थानीय त्यहीका लागि चिनिने भएकाले त्यो ठाँउमा सम्पर्कमा आएका युवती अर्को ठाउँमा पठाउने र त्यो ठाउँका लागि अर्को ठाउँबाट युवती झिकाएर बे*श्या*बृत्ति गराइरहेको खुल्न आएको हो । इलाका प्रहरी पकलीका इन्स्पेक्टर जितेश दाहालका अनुसार स्कुल ब्याग किताव सहित होटलमा १८ बर्षिय बालिका भेटिएको बताए ।

पारिजात होटलमा स्कुल जान्छु भनेर बालिका आएको रहेछिन युवक सहित हामीले प*क्राउ गरेका हौ इन्स्पेक्टर दाहालले भने । उनले आईतबार मात्र होटलहरुबाट ४ जोडीलाई प*क्राउ गरिएको जनाए । मनव वे*चवि*खान मु*द्धामा लामो समय जेल बसेर आएकी होटल प्याराडाईसकी सञ्चालीका शोभा दाहालले पनि पुन यौ*नधन्दा सुरु गरेको पाईएको छ । उनको होटलबाट पनि प्रहरीले १ जोडीलाई प*क्राउ गरिएको प्रहरीले बताएको छ ।

स्थानीयबासीहरुले यौ*नध*न्दा गराउँनेहरुले गाउ ठाउँकै बदनाम गरेको भन्दै आपत्ती जनाएका छन । सोही ठाउँमा आईतबारनै पेन्स होटलमा खुलेआम यौ*नधन्दा गराईरहेको देखे पछि गाउँलेले विरोध गरेका थिए । यसरी यौ*नध*न्दा नगराउँनु भन्दै होटलमा पुगेका हिरा गिरीलाई मरासन्य हुने गरि कु*टपि*ट गरेको थिए । गिरीको हाल विराटनगरमा उपचार भईरहेको छ । पेन्स होटलका सञ्चालक तथा बाउण्सरहरुको कु*टाईबाट गिरी सँगै कृष्ण पौडेल र सुर्यकिरण खत्री लगायत घा*ईते भएका छन । उनीहरु सँगै अन्य गाउँलेहरु वि*रोध गर्न होटल पुगेका थिए ।- Tv Himalayadainik बाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार