काँग्रेस समानुपातिक कोटाबाट सांसद बन्ने नेताहरुको सुची (नाम सहित)

  मूलधार सम्वादाता  1148 पटक हेरिएको

काठमाडाैं- प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसको समानुपातिकमा ४० सिट पाउने भएको छ । जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ ।

न्युनतम संख्या (२१ जना) मा महिलालाई समानुपातिक कोटाबाट निर्वाचित गर्दा को को पर्छन् त ?
खस आर्य कोटाबाट ७ जना

१) सुजाता कोइराला
२) पुष्पा भुषाल गौतम
३) डिला संग्रौला
४) मीना पाण्डे
५) उमा रेग्मी
६) दीपशिखा शर्मा
७) रुक्मणीदेवी कोइराला
आदिवासी जनजाति कोटाबाट ६ जना

१) ज्ञानकुमारी छन्त्याल
२) प्रमिला राई
३) महेन्द्रकुमारी लिम्बु
४) हिरा गुरुङ
५) मीना सुब्बा
६) सुवर्ण ज्वारचन
दलित महिला कोटाबाट ३ जना

१) सुजाता परियार
२) लक्ष्मी परियार सेवा
३) विमला नेपाली
मधेसी कल्स्टरबाट ३ जना

१) सीतादेवी यादव
२) चित्रलेखा यादव
३) मिनाक्षी झा
कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एक

१) जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् ।
पीछडिएको क्षेत्रबाट १ जना

१) हुम्लाकी रंगमती शाही सांसद बन्नुहुनेछ ।
पुरुष : १९ जना (महिलाबाट २१ जना मात्र छनौट भएको अवस्थामा)
खस आर्य कोटाबाट ६ जना

१) बालकृष्ण खाँड
२) दिलेन्द्रप्रसाद बडु
३) किशोरसिंह राठैर
४) सत्यनारायण खनाल
६) सूर्यबहादुर केसी
७) मोहनप्रसाद पाण्डे
आदिवासी जनजाती कोटाबाट ५ जना

१) बहादुरसिंह लामा
२) कर्मा घले
३) उमेश श्रेष्ठ
४) लालकाजी गुरुङ
५) जीपछिरिङ लामा
कांग्रेसको दलितकोटाबाट ३ जना

१) मानबहादुर विश्वकर्मा
२) मीनबहादुर विश्वकर्मा
३) प्रकाश रसाइली
मधेसी कोटाबाट ३ जना

१) विनोद चौधरी
२) स्मृतिनारायण चौधरी
३) नागेन्द्रकुमार राय
कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै १ जना मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ ।

१) जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् ।
पीछडिएको क्षेत्रबाट १ जना

१) रामबहादुर बिष्ट
सम्बन्धित:
कांग्रेस युवा नेताहरुको गोप्य बैठकमा गगनले भने,‘अब देउवासँग वारपारको लडाई लडिन्छ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार