ह’ट एण्ड ग्या’ल्यमर्स सु’स्सा का’र्कीका ७ पोज

  पत्रपत्रिका खबर  1773 पटक हेरिएको

बेला बेला चर्चामा आइरहने नाम हो सुस्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्कीको बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे । मोडलिङबाट करियर सुरू गरेकी कार्कीले चलचित्र ‘मेरो एउटा साथी छ’बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । नायिका कार्की ब्लकबस्टर चलचित्र लुटको एउटा आइटम गित ‘उध्रेको चोली’ गीतमा आइटम नित्य गरेर चर्चामा आएकी थिइन् ।

सुस्मालाई दर्शकले नायिका भन्दा पनि आइटम गर्लको रुपमा रुचाउछन् । उनले बिन्दास, बिन्दास २,बाउन्सर, लुट र सालि कस्को भेनाकाे लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी सुन्दरता, गेटअप र उनले स्तनमा खोपेकाे ट्याटुका कारणले चर्चामा आइरहन्छिन् । नायिका कार्की आजभोली चलचित्रमा भन्दा पनि विदेशमा हुने स्टेज प्रोग्राममा बढि ब्यस्त छिन् ।

यो पनि – नेपाली कथानक चलचित्र ‘फटाह फणिन्दे्र’ मा सुष्मा कार्की मुख्य भूमिकामा देखिने भएकी छन् । अन्य कलाकार भने छनोट गर्न बाँकी रहेको चलचित्रका निर्माता अरुण खड्काले जानकारी दिए ।

निर्माता अरुणले नै चलचित्र ‘फटाह फणिन्द्रे’ निर्देशन गर्ने भएका छन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ उनले निर्माण गरेका चलचित्र हुन् । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा तथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायांकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरामा निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार