साथिसंग यौ’न स’म्बन्ध राख्नका लागि महि’लाले देखाउने ३ संकेत

  एजेन्सी  1162 पटक हेरिएको

महि’लाकाे सबै बाहिरी कुरा बुझ्न त केही हदसम्म सजिलाे हुन्छ तर याैन सम्बन्धकाे विषयलार्इ लिएर कुनै पनि महिलालाई बुझ्न निकै कठिन हुन्छ । कतिपय महिलाहरु त आफ्ना भावनालाई शब्दद्वारा व्यक्त गर्दैनन् । उनीहरु संकेत मात्र गर्छन् । तर उनीहरुको संकेतलाई पुरुषहरुले सजिलै बुझ्न सकिरहेका हुँदैनन् ।

यस्तो अवस्थामा पुरुषहरुले महिलाले गर्ने संकेतलाई विशेष ध्यान दिएर बुझ्ने काेसिस गर्नु पर्छ। ती संकेतहरु यसप्रकार जन तल उल्लेख गरिएका छन् । स्वास धेरै लिने-शरीर उत्तेजीत भएकाबेला आफ से आफ स्वास निकै तेज हुन जान्छ । यसलाई बनाबटी भन्न सकिंदैन । त्यतिबेला पुरुषहरुले बुझ्नुपर्छ कि यौन सम्बन्धका लागि उनी तयार छिन् भनेर ।

नजिक आउनु-अंगालो हानेजस्तो अवस्थामा उभिनु पनि एउटा संकेतको रुपमा लिइन्छ । धेरै नजिक आउनुलाई यौन सम्बन्धका लागि निम्तो दिनु जस्तै हो । आफ्नो हत्केलालाई पनि मोड्ने, घुमाउने गर्नुलाई महिलाको संकेतको रुपमा लिन सकिन्छ । हातको संकेत-यदि महिलाले तपाईको छातीमा वा शिरमा हात राखे भने बुझ्नुपर्छ कि उनी केही चाहन्छन् । उनको मनमा तपाईप्रति केही कुरा खेलिरहेका छन् । तपाईसँग खुलस्त हुन चाहने संकेत पनि हो ।

त्यस्तै से’क्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार से’क्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एका’विहानै से’क्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।  एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै से’क्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।

सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा श’रिरमा से’क्स हार्मो’न्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा से’क्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । एजेन्सी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार