युवतीको कुनमा छोएपछि रिसान्छन

  एजेन्सी  1007 पटक हेरिएको

धार्मिक शास्त्रले महिलाहरुलाई लक्ष्मीको रुपमा पुजा गर्छ । मानव सभ्यताको सुरुवात गर्ने श्रेयनै महिलाहरुलाई जान्छ । यदी महिला थिएनन् भने मानव सभ्यतानै रहने थिएन भने विश्वास रही आएको छ । त्यसैले पनि हुनसक्छ हिन्दु संस्कार तथा धर्ममा महिलाहरुलाई ठूलो महत्व दिइएको छ । त्यसकारण पनि महिलालाई भगावानको विभिन्न अवतारको रुपमा पूजा गर्ने चलन छ ।

वेद तथा धार्मिक ग्रन्थमा महिलाहरुका केही अंग पुरुषले छुन नहुने भन्ने कुरा उल्लेख गरिएको छ । महिलाको नाभी ९नाईटो० लाई धर्मशास्त्रले पवित्र मानेको छ । शांस्त्रले महिलाको नाभीलाई पुरुषले कहिल्यै पनि छुन नहुने भनेको छ । महिलाको नाभीलाई यस कारण पवित्र मानिन्छ कि त्यसमा माता काली बसेकी हुन्छिन् । त्यसै कारण पुरुषहरुले महिलाको नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

नाभीमा विराजमान काली माताको रिसलाई कसैले थेग्न नसक्ने हुँदा त्यसको परिणाम अनिष्ट हुने र काली मातालाई क्रोधित बनाउदा जीवनभर दुस्खरकष्ट झेल्नु पर्ने धार्मिक मान्यता छ । त्यसैले आफ्नो श्रीमती होस् वा प्रेमीका कसैको पनि नाभी छुन नहुने धर्मशांस्त्रले बताउँछ ।

यो पनि-दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर ज्यान गएको छ । टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेर ज्यान गएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताउनुभयो ।

घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको शव फेला पारेका हुन् । इन्द्रबहादुरले दशैँको दिन अलि बढी रक्सी खाएका कारण अरु दिन तर्ने गरेको घाट तर्न बल नपुगेर खोलाले बगाएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार