प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खुल्यो

  मूलधारपोष्ट  332 पटक हेरिएको

फेरी एकैपटक ठुलो संख्यामा जागिर खोलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन÷सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक ९राजपत्र अनंकति द्वितिय श्रेणी० पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन भनेको छ। हेर्नुहोस विज्ञापन सहित ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार