यस्तो बन्यो परदेशी युवाको ”लास बनेर” भिडियो सहित ।

 479 पटक हेरिएको

आर पोखरेल , काठमान्डाँै ।
नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा जिसी अनलाईन टिभीको प्रस्तुतीमा मौलिक लोकदोहोरी दशैँ तिहार गीत ”लास बनेर” गीतको भिडियो सार्वजनिक भएको छ ।
परदेशी भुमीमा आफनो परिवारको खुशी लागी परदेशी भुमीमा जिवन समपर्ण गर्ने युवाहरुको भावनालाई गीतमार्फत ब्यक्त गरिएको छ । नारायण लोहनीको शब्द तथा लय सिर्जना रहेको छ । अनिल जिसीको छायाँकन , राजेश कुमारको सम्पादन तथा अनिल जिसी र विशाल केसीको निर्देशन भिडियोमा रहेको छ । ”लास बनेर” गीतको भिडियोमा नारायण लोहनी , अस्मिता राना , बर्षा शिलवाल , खड्क बहादुर लोहनी र कृष्ण दुलालको अभिनय रहेको छ ।
”लास बनेर” गीतको पुरा हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार