श्रीमतीको मृत्यु पछि श्रीमानले गरे छोरीसंगै आ’त्म’ह’त्या

 1066 पटक हेरिएको

दुरुत्साहनको मुद्धा लागेपछि कैलालीमा सल्पास खाएर बाउछोरीले आत्मह त्या गरेका छन्। गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले स ल्पास नामक वि षादी सेवन गरेर आ त्मह त्या गरेका हुन्।

उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि स*ल्पास खुवाएपछि उनको पनि मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए । गत बैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झु ण्डिएर आ त्मह त्या गरेपछि रामवहादुर वि रुद्ध माइती पक्षले आ त्मह त्या दु रुत्साहनको मु द्धा दर्ता गराएका थिए ।

सरिताका माईती पक्षले दु रुत्साहनमा मु द्धा द र्ता गरेपछि जेठ २६ गते जिल्ला अ दालत कैलालीले क*लेललाई पु र्पक्षका लागि क रागार च लान गरेको थियो। साउन २२ गतेको अ दालतको ई*जलासले उनलाई नि*र्दोष ठ*हर गरे*पछि उनी छु*टेका थिए ।छु*टे को झ*ण्डै डे*ढ महिनापछी उनले ना*बालिका छोरी स*हित वि*ष से*वन ग*रेर आ*त्माहत्या ग*रेका हुन् ।

वि*ष से*वन ग*रेका उ*नीहरुलाई आइतबार राति उ*पचारका लागि सेती प्रा*देशिक अ*स्पताल धनगढी ल्या*इए पनि राति नै मृ*त्यु भएको प्रहरीले ज*नाएको छ। यस बा*रेमा प्रहरीले अ*नुसन्धान सु*रु गरेको डिएसपी बस्नेतले जा*नकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार