दशै अगाबै २२ ठाउँमा फोरजी सेवा सञ्चालन हुने

  पत्रपत्रिकाबाट  395 पटक हेरिएको

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैअगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीले आगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ अहिले काम तीव्र गतिमा अगाडि बढाएको छ ।

पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नगरहने गरी ‘कभरेज’ पुर्याउँदै छ । आजको कारोबार दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार