गाएक राजेश पायल राइको घरमा आगलागि

  मूलधारपोष्ट  1051 पटक हेरिएको

गायक राजेश पायल राईको घरमा आ’गलागी हुँदा ठूलो क्षति भएको छ । घरमा आग’लागी हुँदा उन पाएका सबै सम्मानपत्र, अवार्ड र मायाको आदि जलेर खरानी भएका छन् । काठमाडौंको बानेश्वर स्थित घरमा सोमबार आ’गलागी हुँदा उनलाई ठूलो क्ष’ति भएको छ भने आर्थिक क्ष’ति भने यकिन भएको छैन ।

प्रहरीले घ’टनाको मुचु’ल्का उठाएको छ । प्रहरीका अनुसार राजेश पायलको राईले पाएको अमूल्य सामान भने जलेर न’ष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर न’ष्ट भएका छन् । आर्थिक रुपले मूल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै ज’लेर न’ष्ट भएका हुन् ।

उनको घरमा भएको आ’गलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा राईको मुख्य कोठाका सबै सामान ज’लेर न’ष्ट भएको देखिन्छ । उनको कोठामा रहेका सामानहरु छताछु’ल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु ख’रानी भएका छन् । प्रहरीले मु’चुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु ज’लेर का’लो भएका छन् ।

आ’गलागीबाट घरमा सबैभन्दा बढी क्ष’ति गायक राईकै कोठामा भएको देख्न सकिन्छ । अन्य कोठामा भने त्यती धेरै क्ष’ती नभएको बताइएको छ । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आ’गो निय’न्त्रणमा लिएका थिए । आ’गलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आ’गलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आ’गलागी थाहा नभएको बताए । आ’गलागी तल्लो तलामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार