तिजमा बो’ल्ड बनिन् लक्ष्मी १० त’स्विर सहित

 593 पटक हेरिएको

तीज नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यसको माहोलले छपक्कै छोइसकेको छ । कतिपय गायक, गायिका, मोडल तीजको अवसर पारेर गीत गाउने, भिडियो बनाउनेदेखि बजारमा ल्याउनमा ब्यस्त रहेका छन् । केहीलाई भने बिगत केही सातादेखि तीजको कार्यक्रम र पार्टीले भ्याइनभ्याइ छ । तीजकै मेसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले केही साता पहिले तीज गीत ‘फुङ्गालेर माइती देश’ सार्वजनिक गरेकी थिइन् ।

भिडियो सहित सार्वजनिक उक्त गीत अहिले सांगीतिक बजारमा तताउन सफल भएको छ । तीज गीतले बजार तताइरहेको समयमा गायिका आचार्य तीजको अवसर पारेर फोटो सुट पनि गराएकी छन् ।

रातो सारी, सेतो सारी र हाप पाइटमा समेत फरक फरक पोजमा गराएको फोटो सुट गराएकी उनी तस्बिरमा उनी हट एण्ड क्युट देखिएकी छन् । केही तस्बिरमा उनी सिम्पल र केहीमा बोल्ड अन्दाजमा समेत प्रस्तुत भएकी छन् । तस्विर र समाचार रातोपाटीबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार