फा’पेन नम्रतालाइ एक्सन

  पत्रपत्रिका खबर  283 पटक हेरिएको

पहि’लो फिल्म ‘सानो संसार’ देखि पछि’ल्लो रिलिज ‘प्रसाद’सम्म नम्रता श्रेष्ठले त्यो इमेज कायम राखेकी थिइन्। लभ’र गर्ल’मा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन्, नम्रता श्रेष्ठ अझ आर्यन सिग्देल र उनको जोडीलाई त धेरैले पर्फेक्ट कपलका रूपमा लिने गरेका थिए। तर, ‘जाइरा’मा उनले यो इमेज बदल्ने निर्णय गरिन्।

उनले लभर गर्ल छाडेर एक्सन गर्ने निर्णय गरिन्। आठ महिना मार्सल आट्र्सको ट्रेनिङ लिइन्। वर्षौंदेखि महँगो स्या’म्पूले स्याहारेको सिल्की कपाल फिल्मकै लागि काट्न तयार भइन्। यति मात्र होइन, फिल्मप्रति उनलाई यति भरोसा थियो कि फिल्मले बीचैमा आर्थिक संकट झेलेपछि उनले पैसाको अभिभारा पनि आफ्नो काँधमा लिइन्।

निर्माता बनिन्। यति सबै गरु’ञ्जेल उनलाई विश्वास थियो, मेहनतको फल मीठै हुन्छ। तर, जब शुक्रबार फिल्म रिलिज भयो, पहिलो सोबाटै दर्शकले उनको मेहनतमा रुचि देखाएनन्। दिउँसो’सम्म थुप्रै सो दर्शक अभावका कारण बन्द भएका समाचार आए। नम्रतालाई लभस्टोरी फापेकै थियो। एक्सन गर्ने रहरले बित्थामा डुबायोको खबर सम्पूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार