सिल्पाको पाइन्ट खल्केपछि

  पत्रपत्रिकाबाट  1518 पटक हेरिएको

सामाजिक इभेन्टमा आफुले लगाएको ड्रेसका कारण प्राय ट्रोलको शिकार हुँदै आएकी बलिउड चर्चित अभिनेत्री शिल्पा शेट्टी फेरी यस्तो काण्डमा फसेकी छन् ।पछिल्लो समय सामाजिक संजालमा भाइरल भएको शिल्पाको तस्विरले फेरी उनि ट्रोल बनेकी छन् ।

उक्त तस्विरमा उनि एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै गदै अबस्थामा देखा परेकी छिन् । कम्मर भन्दा ठूलो जिन्स लगाएका कारण चर्चा र ट्रोल बनिरहेकी छिन् । उनले लगाएको त्यो पहिरनलाई उनका फ्यानले मजाक उडाएका छन् ।

हुनत उनलाई ट्रोल हुनु खासै ठुलो कुरा भने पक्का पनि होइन् । हरेक अभिनेत्रीको नक्कल गरेर पनि उनि मजाक बनिरहेकी हुन्छिन् । हालै शिल्पाले लगाएको कम्मर भन्दा ठूलो जिन्सले गर्दा उनलाई हम्मे हम्मे भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार