यौनसम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ

  एजेन्सी  91 पटक हेरिएको

 

विद्यार्थीलाई फेल गराउने धम्की दिएर आफू संग यौनसम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ परेकी छिन् । कोलम्बियाकी ४० वर्षिया विवाहित शिक्षिका पक्राउ परेकी हुन् । ४० वर्षिया योगास्ताले १६ र १७ वर्षका आफूले पढाउने किशोर छात्रहरुलाई मोबाइलमा आफ्ना अश्लिल फोटोहरु पठाउने गर्थिन् र यौनसम्पर्कको लागि आफूसंग भेट्न भन्थिन् । आफूले भनेको नमान्ने विद्यार्थीहरुलाई उनले फेल गराउने धम्की दिन्थिन् ।एक विद्यार्थीको बुवाले एकदिन आफ्नो छोरोको मोबाइल आएको अश्लिल फोटो देखेपछि घटना बाहिर आएको हो। विवाहित योगस्तालई उनका श्रीमानले सम्बन्ध विच्छेद दिने भएका छन् भने उनलाई ४० वर्षको जेल सजाय समेत सुनाइएको छ ।

युगान्डामा एक महिलाले आफूसँग यौनकर्म गर्न नमान्ने पतिको लिंग छिना इदिएकी छन् । ती महिलाले अत्यधिक मदिरा सेवन गर्ने गरेकाले सजायस्वरूप पतिले यौ नगर्न छोडेका थिए । बीएट्रिस एसेन नामक महिला असार १५ गते राति १० बजे टिल्ल भएर घर आइन् अनि पति मोसेस ओकोटलाई यौ नगर्न भनिन् । ओकोट चाहिँ दिनभरि जनावरको शि कार गरेर घर आएका थिए । थाकेको सुरमा उनी खाना खाएर सुतिरहेका थिए । सुतेकै अवस्थामा बीएट्रिसले पतिमाथि आ क्रमण गरिन् । पति उठ्दा उनको प्यान्ट र गतले भिजिसकेको थियो । घटनापछि एसेन फरार रहेको डेली मोनिटर पत्रिकाले लेखेको छ ।

पत्नीले अत्यधिक रक्सी पिउने भएकाले सजाय दिनलाई उनले पहिला पनि यौ न गर्न नमानेको र त्यही रिसको सुरमा उनले आफ्नो लिं ग का टिदिएको हुनुपर्ने पतिको भनाइ छ । ‘पतिका रूपमा म उसको रक्सी पिउने बानी सहेर बस्न सक्दिनथिएँ । त्यसैले मैले उनीसँग सेक्स नगर्ने निर्णय लिएँ । उनी सुध्रिएलिन् भनेर यसो गरेको थिएँ,’ मोजेजले भने ।

यसअघि पनि यौ नगर्न नमान्दा पत्नीले आफूमाथि भौतिक आक्रमण गरेको मोजेजले बताए । गाउँका अध्यक्षले पनि भने, ‘पोहोर साल उनले पतिको कुमको हाड भाँचेर भागेकी थिइन् ।’गाउँमा घरेलु हिं सा व्यापक रहेको अध्यक्षले बताए । महिला तथा पुरुष दुवैले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनको भनाइ छ । मोजेजको उपचार अपाक अस्पतालमा भइरहेको छ । प्रहरीले बीएट्रिसलाई खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार