वनपीसमा करिश्मा (फोटो सहित)

  पत्रपत्रिका खबर  978 पटक हेरिएको

नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा जहिले पनि हुन्छ । यसैले त उनलाई सदाबहार नायिकाको उपमा दिइएको छ । नायिका मानन्धर आइतबार आयोजित एक कार्यक्रममा पुग्दा झनै स्टाइलिस र आकर्षक देखिइन् । वन पिस पहिरनमा पुगेकी करिश्माले सरकारले आइफा अवार्डका लागि दिन लागेको १ अर्ब रुपैयाँको पनि चर्को विरोध गरिन् ।

नायिका मानन्धरले हालै मात्र ढ गरेकी छिन् । बी प्लस ल्याएर पास भएपछि करिश्माले सरकारी कलेजमा नै अध्ययन गर्ने बताउँदै आएकी छिन् । उनको यो निर्णयले पनि सबैको प्रशंसा पाइरहेको छ । करिश्माको फेसन अहिलेका नायिकाहरुलाई नै चुनौती दिने खालको छ । करिश्मा नायिका भैसकेपछि फेसनमा सधै नै सजग हुनुपर्ने स्पष्ट पार्छिन् । अनलाइन खबरबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार