हिट नायिका ऋचा घिमिरेका पारिवारीक १० तस्विर

  पत्रपत्रिका खबर  2047 पटक हेरिएको

एक जमानाकी हिट नायिका ऋचा घिमिरे अहिले आफ्नो पारिवारिक जीवन बिताइरहेकी छिन् । उनले लामो समय नेपाली फिल्म क्षेत्रलाई दिइन् । अहिले भने उनी अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् । चलचित्र ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका गएकी नायिका ऋचा त्यसपछि नेपाल फर्केकी छैनिन् । उनले अमेरिकामा रमाइरहेका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा ऋचाले शेयर गर्ने यी तस्वीरहरु हेरौँस् । खबर सम्पूर्णबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार