बडिमालिका नगरपालिकाले सुरु गर्यो सरसफाइ गाैरव यात्रा

  लक्ष्मीराज पाध्याय  335 पटक हेरिएको

बाजुरा-  बडिमालिका नगरपालिका सदरमुकाम मार्तडीमा मार्तडी सरसफाइ गाैरव यात्रा सुरू गरिएकाे छ बडिमालिका नगरपालिकाकाे अायाेजनामा बजार सरसफाइ गाैरव यात्रा अभियान सुरू गरेकाे छ ।

मसिंरमा बजारमा बिबाह पाटीमा भाेजभतेरले गर्दा दुर्गन्धित बजार सरसफाई अभियान संचालन गरिएको नगरप्रमुख पदम बढुवालले बताएका छन । जिल्ला सदरमुकाम रहेकाे मार्तडी बजार फाेहाेरले अब्बस्थित भएकाेले सरसफाइमा लागेकाे बताएकाे छ ।

जिल्ला सदरमुकाम मार्तडीकाे खुला मंचबाट सुरू गरीएकाे सरसफाई गाैरव यात्राकाे अभियान बडिमालिका मन्दिर जिल्ला सदरमुकाम मार्तडीमा रहेका सबै गल्लि लगायतका सार्वजनिक ठाउमा सरसफाइ गरीएकाे थियाे । यात्रामा सरकारी कार्यालयका क्रमचारी पत्रकार नागरीक समाज नेपाल प्रहरी र म्यादी प्रहरी लगायतकाे सहभागीता रहेकाे थियाे ।

अाजै नगरे कहिले गर्ने मैले नगरे कसले गर्ने भन्ने मुल नाराका साथ बडिमालिका नगरपालिका स्थरिय खानेपानि सरसफाइ स्वछन्दता समन्वय समितिकाे अायाेजना र गाेलबल सेनिटेसन किड्याक नेपाल युएन हेबिटेड लगायत गैरसरकारी संस्थकाे पनि सहभागितामा मार्तडी बृहत् गाैरव यात्रा सुरू गरेकाे किड्याक नेपालका जिल्ला संयाेजक माेहन जाेशिले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार