यस्ता गुण भएका महिलाको संगतले खुल्छ पुरुषको भाग्य, (गुण सहित)

  धर्मदर्शन  390 पटक हेरिएको

हाम्रो जीवनशैली र आचरणबारे विभिन्न शास्त्रहरूमा अनेक व्याख्या गर्ने गरेको पाइन्छ ।

आज हामी समुद्रशास्त्रमा उल्लेख भएका केही कुरा तपाईंलाई बाँड्दैछौं ।उक्त शास्त्रमा कस्ता महिलासँग संगत गर्ने भन्नेबारे व्याख्या गरिएको छ ।

शास्त्रअनुसार केही खास गुण भएका महिलासँग संगत गरे पुरुषको भाग्य खुल्ने बताइएको छ । अर्थात्, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाउए वा प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ । र, ती पुरुषको भाग्य पनि चम्किने शास्त्रमा उल्लेख छ ।

-कान, ओठ र निधारको बीच भागमा कोठी भएका युवती ।
-खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका युवती ।
-शिर अलिकति अघिल्तिर उठेका युवती ।
-हातको नङ पातला भएका युवती ।
-कान रातो–रातो भएकी र आँखाको तल्लो भाग हल्का सेतो भएका युवती ।
-समतल पैताला भएका युवती ।
-रातो र चिल्लो जिब्रो भएका युवती ।
-छोटो गर्धन भउका युवती ।
-हात लामा–लामा भएका युवती ।
-नाइटो गहिरो भएका युवती ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार