राजेश ढुंगानाको ” ब्याड ब्वाई “ पौष ७ मा

  मूलधार सम्वादाता  420 पटक हेरिएको

काठमाडाैं-  पटक पटक प्रर्दशनको मिति सार्दे आएको चलचित्र ब्याड ब्वाईले अब भने आफ्नो प्रर्दशन मिति पक्का गरेको छ । चलचित्र यही पौष ७ बाट अल नेपाल एकसाथ रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ ।

चलचित्रमा राजेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन भने निर्देशन युवा निर्देशक बरूण अधिकारीको रहेको छ ।

एक्सन प्रधान चलचित्र ब्याड ब्वाईमा सामाजमा उत्पन्न भई रहेका बिकृतिमा युवाहरूको भुमिका देश र समाझलाई युबाहरूले कसरी बिर्गाछ र सपारछ समग्र देशका खराब पुरूषहरू माथि ब्याड ब्वाईले चित्रण गरेको छ । चलचित्रमा माधब शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्किको संगित, गोविन्द राईको नृत्य,बिनोद सापकोटाको छायाँकन,सुबास देबकोटाको सम्पादन, दिप मेहेरको गित रहेको छ ।

चलचित्र यही पौष ७ बाट अल नेपाल ७० भन्दा बढी चलचित्र हलहरूमा एक साथ प्रर्दशनमा आउने बितरकले जानकारी गराएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार