हिलाेपटक सुदुरपश्चिम प्रदेशका उच्च स्थरका नेताहरु बाजुरामा (फोटो सहित)

  मूलधार पोष्ट  159 पटक हेरिएको

बाजुरा-तत्कालिन एमाले र माओवादी केन्द्र समायोजन भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे एकीकरण पछी जिल्लामा पहिलाेपटक सुदुरपश्चिम प्रदेशका उच्च स्थरका नेताहरु बाजुरा पुगेका छन् । सुक्रबार नेकपा बाजुरा जिल्ला कमिटीले पुर्णता पाउने छ । बाजुरामा पुगेका नेकपा नेता तथा पुर्ब उपप्रधान मन्त्री भिम रावल, नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा नेकपा नेता लेखराज भट्ट लगायतका नेताहरुलाइ बिहिबार साँझ जिल्लाकाे सदरमुकाम मार्तडीमा भब्य स्वागत गरिएकाे छ । बाजुराको मार्तडीमा पुगेका नेताहरुलाइ बाजुरामा भब्य स्वागत गरिएकाे छ स्वागतमा देखीएका केही दृस्यहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार