लोकसेवा आयोगले खोल्यो सरकारी जागिरको अवसर ! आजै Apply गर्नुहोस्

  गोरखापत्र  831 पटक हेरिएको

के तपाइ सरकारी जागिर दाने इच्छामा हुनुहुन्छ ? त्यसो भए सरकारी जागिर खाने इच्छामा भएकाहरुका लागि खुसिको खबर आएको छ । लोकसेवा आयोगले फेरी जागिर खोलेको छ ।

लोकसेवा आयोगले  आज प्रकाशित गोरखापत्रमा सुचना प्रकाशित गर्दै लोकसेवा आयोगले खुलाएको जानकारी दिएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन भन्दै आयोगले यस्तो
सूचना जारी गरेको छ । हेर्नुहोस् विज्ञापन सहित

यो पनी पढ्नुहोस्

 सौर्यमण्डलको छैटौं ठूलो ग्रह ‘शुक्र’ सूर्यबाट कति टाढा रहेको छ ?
– १ करोड ७५ लाख किलोमिटर
 बुध ग्रहपछि सूर्यबाट दोस्रो नजिकमा रहेको ग्रह कुन हो ?
– शुक्र
 शुक्र ग्रहको व्यास कति छ ?
– १२,३२० किलोमिटर
 शुक्र ग्रहलाई सूयको परिक्रमा गर्न कति समय लाग्छ ?
– २२४.७ दिन
 शुक्र ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ?
– २४३ दिन
 शुक्र ग्रहको अधिकतम तापक्रम कति रहेको छ ?
– ४००० सेन्टिग्रेडसम्म
 कुन ग्रहलाई पृथ्वीको बहिनी भनेर चिनिन्छ ?
– शुक्र
 शुक्र ग्रह सूर्यास्तपछि पश्चिममा र सूर्यादयभन्दा अगाडी पूर्वमा देखिने हुँदा यसलाई भ्खभलष्लन क्तबच को साथै अर्को के नामले पनि चिनिन्छ ?
– ःयचष्लन क्तबच
 पृथ्वीबाट अनुसन्धान गरिएका पहिलो ग्रह कति टाढा रहेको छ ?
– भू–मध्यरेखीय व्यासः १२७५६ कि.मि.
–धुव्रिय व्यासः १२७१४ कि.मि.
– औषत व्यासः १२७३५ कि.मि.
पृथ्वी ९भ्बचतज०

 सूर्यबाट तेस्रो नजिक पर्ने ग्रह कुन हो ?
– पृथ्वी
 सौर्यमण्डलको पाँचौ ठूलो ग्रह कुन हो ?
– पृथ्वी
 पृथ्वीको भूमध्येरेखीय व्यास केही फुकेको छ भने धु्रवीय व्यास कस्तो छ ?
– केही थेप्चिएको
 पृथ्वीको एकमात्र उपग्रहको नाम के हो ?
– चन्द्रमा
 चन्द्रमा पृथ्वीबाट कति टाढा छ ?
– ३,८४,४०० किलोमिटर
 चन्द्रमबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
– १.३ सेकेन्ड
 पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेन्ड
 पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?
– सौर्य दिन
 चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्छ ?
– २७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेन्ड
 पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा ढल्केको छ ?
६६१२

 पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति छ ?
– ३० किलोमिटर प्रति सेकेन्ड
 पृथ्वीको पिण्ड कति छ ?

 राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ।
– २७ वटा
 पृथ्वी सूर्यबाट कति टाढा छ ?
– १४ करोड ८८ लाख
 एक राशिबाट अर्को राशिमा पुग्न पृथ्वीलाई कति समय लाग्छ ?
– १ महिना
 सम्वत् भन्नाले के बुझिन्छ ?

 पृथ्वको उत्तर र दक्षिणी धु्रव जोड्ने बीचको काल्पनिक रेखालाई के भनिन्छ ?
– पृृथ्वीको अक्ष
 पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलाई के भनिन्छ ?
– पृथ्वीको कक्ष
 चन्द्रमाको व्यास कति छ ?
– ३४५९ किलोमिटर
 हरेक ४÷४ वर्षमा पर्ने अधिक वर्ष कति दिनको हुन्छ ?
– ३६६ दिन
 दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?
– सम्पात
 दिन र रात कहिले बराबर हुन्छ ?
– २१ मार्च र २३ सेप्टेम्वर
 २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ भने २३ मार्चको दिनलाई के भनिन्छ ?
– शरद सम्पात
 सबैभन्दा लामो दिन कहिले हुन्छ ?
– २१ सेप्टेम्बर
 सबैभन्दा छोटा दिन कहिले हुन्छ ?
– २२ डिसेम्बर
 एक औंसीको दिनदेखि अर्को औंसीको दिनसम्मको अवधिलाई के भनिन्छ ?
– चन्द्रमास २९१२
 सौर्य सम्बत् ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुनछ ?
– ३५४ दिन
 मानव बसोबास भएको एक मात्र ग्रह कुन हो ?
– पृथ्वी
 पृथ्वीको सतहको अधिकतम तापक्रम कति रहेको छ ?
– ५९०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार