भोली सार्बजनिक बिदा

  मूलधारपोष्ट  573 पटक हेरिएको

काठमाडाैं- भोली जेष्ठ २२ गते सरकारले सर्वाजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बी हरूको पर्व इदउल फित्रको अवसरमा जेष्ठ २२ गते बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ भने केन्द्र सरकारले पनि यस अघी जेठ १० गतेको निर्णय अनुसार भोली जेठ २२ गते  सार्वजनिक विदा दिने  निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराइएका हुन्।

त्यस्तै, केन्द्र सरकारको गृह मन्त्रालयले पनि २२ गते बुधवार देशभर विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्री परिषदको बैठकले २२ गते विदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार