‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक (भिडियो सहित)

  मूलधारपोष्ट  376 पटक हेरिएको

गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ। गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमवि कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हाे । उक्त भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन । भिडियो सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार