कति बजेट आयो तपाइको स्थानिय तहमा बजेट ? हेर्नुस् प्रत्यको बजेट लिस्ट

  मूलधार पोष्ट  500 पटक हेरिएको

काठमाडौं- आर्थिक वर्ष २०७६/०७७ को बजेटले गरेको व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहमा ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबर विनियोजन गरेको छ। जसमध्ये प्रदेश सरकारका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानिय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ा लाख रुपैयाँ बराबर विनियोजन गरेको छ। स्थानिय तहमा गएको बजेट मध्ये महानगरपालिकामा ७ अर्ब ७५ करोड ११ लाख, उपमहानगरपालिकामा ७ अर्ब ९९ करोड ५२ लाख, नगरपालिकामा ९५ अर्ब २८ करोड ९९ लाख र गाउँपालिकामा १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार