जापानको चर्चित प्रत्रिकाले लेख्यो ओली एसिया कै उत्कृस्ट राजनैतिक नेता, प्रमाण सहित

जापानको चर्चीत पत्रीकाले लेख्यो

  मूलधार सम्वादाता  472 पटक हेरिएको

काठमाडाैं-  जापानको चर्चिंत पत्रिकाले एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलतालाई मुक्त कण्ठले प्रशंसा गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीको राष्ट्रप्रतीको स्वाभीमानको प्रशंसा गर्दै ओलीलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा व्याख्या गरिएको छ १ भारतीय नाकाबन्दीको खुलेर विरोध गरेपछि नेपालमा ओलीको लोकप्रियता एकाएक बढेको हो १ केहि वर्ष अगाडी सम्म ओलीलाई भारतपरस्त नेताको रुपमा चित्रण गरिन्थ्यो १ भारतको एकाधिकार तोड्दै चीन सँग पारवहन सन्धि गरेपछि भारत ओली संग चिढिएको छ १

बाम गठबन्धनले आश्चर्यजनक जित निकालेपछि यतिबेला जताततै यसको चर्चा चुलिएको छ १ यसै विच जापानको एक चर्चित पत्रिकाले बाम गठबन्धन विजयी हुनुमा एमाले अध्यक्ष ओलीको राष्ट्रवादी छबी मुख्य कारण भएको विश्लेषण गरेको हो १ उनलाई एसियाकै उत्कृस्ट राजनेताको रुपमा चित्रण गरिएको छ १

यो सामाग्री पनि पढ्नुहोस

जापानको बुलेट ट्रेनमा केपी वलीको फोटो

दुई वर्ष अगाडी भारतले लगाएको नाकाबन्दीको खुलेर विरोध गरी राष्ट्रवादी छबी बनाएका एमाले अध्यक्ष केपी वली झापा बाट आफ्ना प्रतिस्पर्धा भन्दा दोब्बर बढी मतले विजयी भएका छन् १ आफ्नो ९ महिने कार्यकालमा भारतीय नाकाबंधीको चर्को विरोध गरेर भारत निर्भर आयात तोड्ने भन्दै चिन संग पेट्रोलियम तथा परिवहन सन्धि गरेपछि भारत विरोधी भनेर भारतीय पक्षले विश्लेषण गरेका एमाले अध्यक्ष ओली ” चुच्चे रेल र पानीजहाज ” का कुराले निकै चर्चित भए १

ओलीले पूर्वपश्चिम रेल चलाउने कुरा गर्दा उनको व्यंग गर्दै कागजको डब्बामा ओलीको फोटो टाँसेर ” ओली एक्प्रेस ” लेख्ने कांग्रेस पनि उनै ओलीको कित्तामा उभिएर आफ्नो निर्वाचन घोषणा पत्रमा रेलको कुरा लेख्न बाध्य भएको छः १

केपी ओलीले पूर्वपश्चिम रेल चलाउने कुरा गर्दा कागजको डब्बामा ओली एक्प्रेस लेखेर विरोध गर्ने कांग्रेस कार्यकर्ता ११

यसै बीच हिजो आईतबार जापानको टोकियोमा चल्ने एउटा बुलेट ट्रेनमा एउटा अनौठो दृश्य देखियो १ नेपालमा रेल कुदाउने कुरा गर्दा ‘ हावा र टुक्के ‘ उपमा पाएका उनै ओलीको फोटो जापानमा ३२० किमी प्रतिघन्टा ९ अधिकतम ० कुद्ने रेलमा डिस्प्ले भईरहेको थियो १ जापानी भाषामा केहि अक्षर सहित डिस्प्ले भएको उक्त समाचारमा ” नेपालमा ओली नेतृत्वको गठबन्धन विजय नजिक पुगेको ” भनेर लेखिएको बुझिएको छ । उज्यालो नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार