धन्यवाद रवीलार्इ ! २४ घण्टामा रवीले गरे अोमनबाट नेपाली चेलीकोको उद्धारा (भिडियो सहित)

  मूलधार सम्वादाता  450 पटक हेरिएको

काठमाडाैं-  शनिबार न्युज २४ टेलिभिजनबाट लाइभ प्रशारण भएको कार्यक्रम सिधाकुरा जनतामा रवि लामिछानेले एक ओमानमा अलपत्र परेकी एक नेपाली चेलीले रुदै भिडियो कार्यक्रममा पठाएकी थिईन उक्त भिडियो प्राप्त भएपछि २ घण्टामा ओमान राजदुतावासमा सम्पर्क गरेर पिडितको बारेमा जानकारी दिएको बताएका थिए ।

आज आइतबार मध्य रातमा रवि आफ्नो फेसबुक पेज मार्फत लाइभ आएर पिडित नेपाली चेलीको उद्धार भएको जानकारी दिएका छन् भने अन्य सम्पूर्णकुराको जानकारी आगामी कार्यक्रममा दिने पनि बताएका छन् ।

पिडित चेलीको भिडियो प्राप्त भएपछि २४ घण्टा पनि नबित्तै यसरी उद्धार हुनुले रवि र उनको टिम सिधाकुरा जनता संग साथै न्युज २४ टेलिभिजन प्रति धेरै दर्शकहरुको भरोसा बढी रहेको छ ।

हेर्नुहोस रवि लामिछानेको फेसबुक लाइभ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार